पशुपालक कृषकहरुलार्इ राहत तथा पुनर्स्थापना सम्बन्धि जिल्ला पशु सेवा कार्यालय पर्वतकाे मिती २०७४/१०/२१ काे सुचना

सुचनानिवेदनकाे ढाचा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण काेष अन्तर्गतकाे यस जिल्ला पशु सेवा कार्यालय पर्वतकाे आ.व. २०७४/०७५ को स्वीकृत कार्यक्रम अनुसार यस जिल्लाका भुकम्प द्वारा गाेठ खाेर भत्किएर पशुपंक्षी मरेकाे/पुर्ण रुपमा अशक्त्त भएको पशुपालक कृषकहरुलार्इ राहत तथा पुनर्स्थापनाकाे कार्यक्रमहरु तथा लागी सोकाे लागी कृषकले  दिनुपर्ने  निवेदनकाे ढाचा माथिकाे तस्विरमा संम्लग्न गरिएकाे छ । साेही बमाेजिम प्रकृया पुरा गरी यस विहादी गाउँपालिकामा सम्पर्क गर्नुहुन अनुराेध छ । थप जानकारीकाे लागी यस विहादी गाउँपालिकाका पशु सेवा संयाेजक श्री यज्ञ भी थापा ज्यू लार्इ सम्पर्क गर्नुहाेला । 

यज्ञ भी थापा: ९८४८१३७७१६

आर्थिक वर्ष: