हिन्दुहरुको महान पर्व रक्षाबन्धन (जनैपुर्णिमा) को अवसरमा सार्वजनिक विदा सम्बन्धमा

प्रस्तुत विषयमा यही मिति २०७६/०४/३० गते परेको हिन्दुहरुको महान पर्व रक्षाबन्धन (जनैपुर्णिमा) को अवसरमा विहादी गाउँपालिका भित्रका सम्पुर्ण सरकारी कार्यालयहरु, शैक्षिक संस्था लगाएत अन्य संघ संस्थाहरुलाई एक दिन सार्वजनिक विदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: