सार्वजनिक सुनुवाई सहितको घुम्ती शिविर सम्बन्धमा

अपडेट

विशेष कारणबस सार्वजनिक सुनुवाई सहितको घुम्ती शिविर तत्कालको लागि स्थगित भएको जानकारी गराइन्छ । यसबाट सम्बन्धित सबैमा पर्न गएको असुविधा प्रति क्षमा चाहान्छौ ।

 

मिति २०७५।१२।२३ गते शनिबार जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न कार्यालयको संलग्नतामा विहादी गाउँपालिकामा हुने सार्वजनिक सुनुवाई सहितको घुम्ती शिविर (नागरिकता, विभिन्न सिफारिस, मतदाता नामावली आदी) मा सबैलाई जानकारी गराई उपस्थित हुन अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: