FAQs Complain Problems

ग्यालरी

विहादी गाउँपालिकाको पाँचौँ गाउँसभाका केही झलकहरु

Some snapshot of Fifth Village Assembly of Bihadi Rural Municipalty

मिति: 06/25/2019 - 17:57
, , , ,

प्रधानमन्त्री रोजगार कार्यक्रम विहादी गाउँपालिकामा विधिवत रुपमा समुद्घाटन समारोह

मिति: 06/21/2019 - 18:02
, , , ,

पुन युवा क्लव, कुश्मा, पर्वतले मगर महोत्सव-२०७५ को अवसरमा आयोजना गरेको पालिका स्तरीय खुला पुरुष भलिवल प्रतियोगितामा विहादी गाउँपालिकाले द्वित्तिय स्थान हासिल गर्न सफल भएको छ ।

मिति: 03/06/2019 - 13:49
,

विहादी गाउँपालिका वडा नं. ५, उरामपोखराको, लामाचौर बाट सफल प्याराग्लाईडिङ्ग परिक्षण उडान गरिएको छ ।

मिति: 02/25/2019 - 16:39
Paragliding Trail, After Successful Trail

विजया दशमी शुभ दिपावली नेपाल संवत् तथा छठ पर्व २०७५ को पावन अवसरमा सुख शान्ति ऐश्वर्य तथा सम्बृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

कमलप्रसाद भुसाल

अध्यक्ष  विहादी गाउँपालिका

तथा समस्त गाउँकार्यपालिकाको कार्यालय परिवार

मिति: 10/19/2018 - 00:13

विहादी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय बाट सरुवा हुन लाग्नुभएका लेखापाल श्री गोविन्दप्रसाद भट्टरार्इको विदार्इ कार्यक्रमका केही झलकहरु मिति २०७५।०६।२४ गते

मिति: 10/11/2018 - 14:14
, , , , , , , , , , , , , ,

संविधान दिवस २०७५ को अवसरमा विहादी गाउँपालिकामा दिप प्रज्वलन गर्दै विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी तथा गाउँ कार्यपालिकाका कर्मचारी लगायत

मिति: 09/19/2018 - 21:52
, , , ,

बिहादी गाँउपालिका अन्तर्गत वडा वडामा योजना सम्झौता तथा पेश्की वितरण गर्ने क्रममा २०७४।११।१० गते वडा नं. ३ रानिपानिमा

 

मिति: 02/23/2018 - 13:09

Pages