विहादी गाउँपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला गाउँपालिका र पैँयु गाउँपालिका, पश्चिममा गुल्मि जिल्ला र बाग्लुङ्ग जिल्ला, उत्तरमा बाग्लुङ्ग जिल्ला र फलेवास नगरपालिका तथा दक्षिणमा स्याङ्जा जिल्ला र गुल्मि जिल्ला पर्दछन्। यस गाउँपालिकाको कुल क्षेत्रफल ४४.८ वर्ग कि. मी.
विहादी गाउँपालिका वहाकीठाँटी, पर्वतको आयोजनामा "दीर्घकालीन सोच निर्धारण तथा सुझाव संकलन गोष्ठी" गाउँपालिका अध्यक्ष श्री परविन गुरुङज्यूको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष श्री मिना शर्मा तिवारीज्यू, सम्पूर्ण वडा अध्यक्षहरू उपस्थितिमा सम्पन्न।
विहादी गाउँपालिका वहाकीठाँटी पर्वतको समन्वय तथा जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा"सेवा प्रवाह सम्बन्धमा सहजिकरण, समन्वय र सार्वजनिक सुनुवाई", "सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा लागू औषध नियन्त्रण सम्बन्धी कार्यक्रम"सम्पन्न।
विहादी गाउँपालिकाको गाउँसभाको १८ औँ अधिवेशनका झलकहरु।
सुरक्षित आप्रवासन (Sami) कार्यक्रमको शुभारम्भ तथा "सुरक्षित आप्रवासन कार्यक्रमको चौथो चरणको मोडालिटि सम्बन्धी अभिमुखीकरण कार्यक्रमका केही तस्विर
बिहादी गाउँपालिकाको आयोजनामा कृषि उपज बजारीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न।
पालिका स्तरिय प्रगति तथा समिक्षा कार्यक्रम-२०८२, केही झलकहरू।
विहादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ग्रहण गर्दै श्री थमन बहादुर रेश्मी साथमा अध्यक्षज्यू, तथा कर्मचारीहरु
विहादी गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनका झलकहरु।
Customer Satisfaction Form
विहादी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम २०८२